५ नम्बर प्रदेश टुक्रिन्छ र संबिधान पनि संसोधन हुन्छ – गृहमन्त्री निधि

फायर साइडमा उपप्रधानमन्त्री तथा गृहमन्त्री निधि यसो भन्दै छन्  ५ नम्बर प्रदेश टुक्रिन्छ र संबिधान संसोधन पनि हुन्छ कुनै दुइमत छैन | एमालेका  अधक्ष्य ओलीले जे भने पनि एमालेकै सहमतिमा यो संबिधान संसोधन हुने संकेत गर्दै छन् निधि |

संबन्धित
सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu