‘साहित्यिक चौतारी नेपाल’ इजरायलद्वारा बाढीपिडितलाई नगद सहयोग हस्तान्तरण

नेपालको पूर्वी तराईमा केही समय अगाडि आएको प्रलयकारी प्राकृतिक प्रकोपमा परि थुप्रै धनजनको क्षति भई घरवारविहीन हुन पुगेका पिडितहरुको पीडामा अलिकति मात्र भए पनि मल्हम लगाई शितलता दिन सकिन्छ कि भन्ने मनसायले साहित्यिक चौतारी नेपाल इजरायल शाखा परिवारको सक्रियतामा आर्थिक सहयोग सङ्कलन  गरि  लोकप्रिय कार्यक्रम ”सिधाकुरा जनतासंग” मार्फत  रु ६२,३२२।-(अक्षेरुपी–बैसठ्ठी हजार तिनसय बाइस)  हस्तान्तरण गरिएको जानकारी साहित्यिक चौतारी नेपाल इजरायल शाखाकी अध्यक्ष समा श्रीले  दिएकी छिन ।

यस आपतकालिन सहयोग रकम संकलन अभियानमा सहयोग गर्नु हुने सहयोगी मनहरुको नामावली यस प्रकार रहेकोछ

१) समा श्री -काठमाडौँ -१०१ सेकेल।

२) तुंगमा चाम्लिङ राई -काठमाडौँ -१०२ सेकेल।

३) रानु सुवेदी बस्नेत -काठमाडौँ -१०१ सेकेल

४) साबित्रा लुईंटेल घिमिरे- बिर्तामोड झापा-१०१ सेकेल

५) मीना भुसाल(नीलम)-चितवन-१०० सेकेल

६) गोमा कार्की बिर्तामोड -झापा-१०० सेकेल।

७) बसु श्रेष्ठ -भैरहवा रुपन्देही -१०० सेकेल।

८)मुना सिग्देल – उर्लाबारी मोरङ-१५१ सेकेल।

९)पवित्रा बजगाईं क्षेत्री -बिर्तामोड झापा-१२५ सेकेल।

१०)राधा गौतम- काठमाडौँ -१०१ सेकेल।

११)दुर्गा बस्नेत- बिराट चौक मोरङ-१५१ सेकेल।

१२)राम माया बस्नेत-१०१ सेकेल।

१३)तारा संग्रौला – बिर्तामोड झापा -१०१ सेकेल।

१४)सन्दिप संग्रौला दिल दुखी – तेह्रथुम -१००

१५)सागर थापा – भोजपुर -१०० रियल।

१६)चारखोले शिशिर लिङ्गदम् – ईलाम -५० रियल

१७)सन्तोषी खड्का – भोजपुर -१५१ सेकेल।

१८)नुतन भुसाल -१०१ सेकेल।

१९ ) देवी सुवेदी – नवलपरासी गैडाकोट-१०१सेकेल।

२० )रश्मि के:सी – काठमाडौँ -५१ (सेकेल)

२१ )खेमतारा कट्टेल – दमक-१०० सेकेल।

२२ )माया खनाल -हेटाैंडा-५१ सेकेल।

साथै अध्यक्ष  समा श्रीले आफ्नो व्यक्तिगत र संस्थागत तर्फबाट यस अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरुलाई हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरेकी छिन ।

प्रकशिती मिति २०७४ भदौ २५ आइतवार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu