विवेकी कार्यकर्ताले राष्ट्रघाती दलहरुको झोला त्यागेको दिनदेखि नै नेपाल बनिन् शुरु हुन्छ अरु केहि गर्न पर्दैन

सबै मतदाता बिबेकी छैनन तर दलका कार्यकर्ताहरु अबश्य पनि बिबेकी छन् भन्दै रबि लामिछानेले आजको कार्यक्रम मार्फत तमाम दलका चेतनशील कार्यकर्तालाई रविले एक बिशेष अनुरोध गरेका छन् ।

यदि सम्बन्धित दलहरुले नराम्रो उमेरद्वार उठाएर त्यसलाई जिताउन दवाब दिन्छ भन्ने त्यही दिन देखि आफुले समर्थन गरेको दलको झोला फ्याकेर उक्त दल त्याग गरेको खण्डमा त्यही दिनदेखि नै नेपाल बनिन शुरु हुने सन्देश रविले दिए ।

न्युज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगमा बिभिन्न समस्या, अन्यायमा परेका पिडितहरु न्याय माग्न, दु:ख पोख्नने गर्छन्।

समस्यामा परेका मानिसहरुको कुरा सुनिसकेपछि सिधा कुरा जनतासँगको टोलिले सम्बन्धित क्षेत्रका मानिसहरु र पिडकहरु सँग कुरा गर्ने आबश्यक परे कानुन सम्मको साहारा लिएर पिडितहरुको समस्या उपर काम गर्ने र दोषिलाई कार्वाही  सम्मको पहल गर्छ।

धेरै जनतालाई ठगिबाट बचाउन र ठगिनबाट जोगिन अनुरोध गर्दै आएका सिधाकुरा जनतासंगका प्रस्तोता रबि लामिछानेलाई नै ठगे छन् एक जना बृद्धले त्यो पनि सिधाकुरासंग आर्थिक सहयोग लिएर जसको पर्दाफास रबि आफैले गरे यसरी ।

आजको भागबारे रबि भन्छन ”आदरणीय पैसावाल ज्युहरु, यहाँ सत्य बिक्रिमा छ,पैसा तिर्नुस र चाहिए जती लिएर जानुहोस । बिश्वास नलागे आजको कार्यक्रम हेर्नु होला।”

घेरामा पारी यसरी गरायो सेनाले हस्ताक्षर, पीडितलाई धम्की । श्रीमतिलाई छोरी भनेर ठग्नेको पर्दाफास !!

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu