खतरनाक शिकारी चिलले जनावर मात्रै होइन,मान्छे माथि समेत आक्रमण गर्छ (भिडियो)

बाघ,भालु,गोही खतरनाक शिकारी जनावरहरुमा पर्छन्।आकाशमा उड्ने चिल पनि अझ खतरनाक शिकारीमा पर्छ। बाघ-भालुले मानिसहरुको भिडमा,मानब बस्तीमा आएर एक्कासी आक्रमण गर्ने आँट गर्दैनन्। तर चिलले भने मानिसहरुको भिडमै आएर समेत आक्रमण गर्छन्।

चिलले आफूभन्दा ठुला मृगका पाठाहरु,अजिंगर,सर्प र स्यालहरुको समेत शिकार गर्छन्।

हेरौँ भिडियो

प्रकाशित मिति : २०७४ कार्तिक ७,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu