यो भिडियो हेरेपछि लाग्छ,माया-प्रेम जनावरबाट मानिसले सिक्नुपर्छ (मनछुने भिडियो)

संसारमा आज शान्ति भन्दा हत्या हिंसा धेरै बढ्दो  छ। मानिसहरु स्वार्थको लागी एक अर्कालाई सिध्याउन,ज्यान लिन लागिपरेका छन्। स-साना कुरामा पनि लडाई,झगडा सामान्य बन्दै गईरहेको छ।

संसारको सबैभन्दा चेतनशील प्राणि मानिस चेतनाशून्य भईदिदा अशान्त,लडाई,झै-झगडा मौलाउँदै गईरहेको छ। मानिसको अस्तित्व नै संकटमा परेको छ।

दया,माया,करुणामा एक कदम अगाडी हुनपर्ने मानवजाति स्वार्थमा डुबेर दश कदम पछाडि सर्छ। आपतविपद,अफ्ठ्यारोमा तर्किने प्रवृति बढ्दै गईरहेको छ।

उता चेतनाशून्य,सोच्न सक्ने दिमाख नभएको भनिएका जनावरहरु,पशुपंक्षीहरुले कतिपय अवस्थामा पत्यारै गर्न नसकिने व्यवहार देखाउँछन्। माया,करुणा र सहयोगी भावना उनीहरु सँग सिक्न पर्ने देखिन्छ।

हेरौँ एउटा यस्तैं भिडियो।

प्रकाशित मिति : २०७४ कार्तिक १४,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu