यी जनावर जसले आफ्नो ज्यान जोखिममा पारेर अर्को जनावरको ज्यान जोगाए (भिडियो)

जनावरहरुले पनि कहिलेकाहि अचम्मकै हर्कत देखाउँछन्। उनीहरुले देखाउने व्यबहारले जनावरहरु चेतना शून्य हुन्छ भन्ने मानिसहरुको सोचाइलाई नै गलत सावित गराइदिन्छन्।

जनावरहरु एक आपासमा लड्छन् उनीहरु मिलेर बस्न सक्दैनन् भन्ने कुरालाई एउटा भिडियोले पूरै गलत सावित गरिदिएको छ।

चितुवाको आक्रमणमा परेको हरिणलाई एउटा बाँदरले चितुवाको पन्जाबाट छुटाएर चितुवालाई लखेट्छ । त्यस्तै पोखरीमा डुबेर मर्न लागेको एउटा चरालाई भालुले पोखरीबाट उद्धार गरेर बचाउँछ।

हेरौँ भिडियो 

प्रकाशित मिति : २०७४ कार्तिक २१,बुधबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu