चिलले आफ्नो बच्चा च्यापेर लगेपछि चितुवाले यस्तो सम्म गर्‍यो , तर बचाउन सकेन (भिडियो)

चितुवाको मांशहारी जनावर हो। चितुवाले भोक मेट्नको लागी शिकार गर्नैपर्छ। चितुवाले कुनै जनावर माथी माया गरेर उसको शिकार गर्नु भनेको भोको रहेर आफ्नो ज्यान धरापमा पार्नु हो।

त्यस्तै अर्को शिकारी पन्छि चिल पनि खतरनाक शिकारीमा पर्छ। ठूलाठूला चिलले जंगलमा आफूभन्दा ठूला जनावरहरु माथी आक्रमण गर्छ भने पन्जाले च्यापेर उडाएर समेत लैजान्छ।

यहाँ एक भिडियोमा चिलले चितुवाको बच्चालाई पन्जाले च्यापेर लैजान्छ र रुखमा लगेर आफ्नो आहारा बनाउन खोज्दा आमा चितुवा आफ्नो बच्चा जोगाउन रुखमै चढेर चिलको पन्जाबाट आफ्नो बच्चा खोज्न सफल हुन्छ तर त्यतिबेलासम्न ढिलो भइसकेको हुन्छ।

हेरौँ भिडियो

प्रकाशित मिति :२०७४ कार्तिक २५,शनिवार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu