जिउने नै सिरिंङ पार्ने डर लाग्दो गरेर आफ्नो शरीर छेड्ने अनौठो पर्व !

दुँनियाको हरेक रितिरिवाज र परम्परा कुनै न कुनै रुपले प्राचिन सभ्यतासँग जोडीएको हुन्छ।संसारमा यस्ता प्राचीन परम्परा आजपनी ज्यँदो छन्- जुन विचित्र,अनौठा र डरलाग्दा छन्।

आज एउटा यस्तै परम्पराको कुरा गरौं- थाइल्याण्डको फुकेटमा हरेक बर्ष मांसहारी दिनको आयोजना गरिन्छ,जुन दिनमा यो दिनमा प्राचिन कालदेखी चलिआएको एक परम्परा मनाईन्छ। जुन अत्यन्त कठोर र डरलाग्दो हुन्छ।

यसमा मानिसहरु बन्दुक, भाला,चक्कु जस्ता डरलाग्दा हतियारहरुले आफ्नो शरीर छेड्ने गर्छन्। यसो गर्दा भगवानले आफूलाई रक्षा गर्ने उनीहरुको विश्वास रहेको छ।

प्रकाशित मिति : २०७४ मंसिर ३,आइतबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu