दक्षिणपूर्वी युरोपको बन्यजीवनको बारेमा बनाईएको वृतचित्र (भिडियो सहित)

दक्षिणपूर्वी युरोपका मोन्टेनेग्रो,सर्विया,मोसेडेनिया लगायतका देशहरु समेटेर  बनाईएको  निकै नै राम्रो वृतचित्र।

यी दुई देश विचको विवादित भूमिमा २०१६ मा नेशनल ज्योग्राफी च्यानलले एक वृतचित्र ( डकुमेन्ट्रि) बनाएको थियो।बन्य जिवन ( वाइल्ड लाइफ) को बारेमा बनाईएको यो वृतचित्र निकै नै उत्कृष्ट रहेको छ।

जंगलमा रहेको विभिन्न किसिमका जंगली जनावर,चराचुरुंगी र जलचरको बारेमा यो वृतचित्र बनेको हो।

साथै यस क्षेत्रका जंगल र पहाडी ईलाकामा बस्ने मानिसहरुका जनजिवन लगायत अन्य विभिन्न बारेमा बनेको निकै नै राम्रो यो डकुमेन्ट्रि यस अघि हेरिएका र बनाईएका भन्दा राम्रो,पृथक अनि उत्कृष्ट बनेको छ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २०७४ मंसिर ८,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu