जसले आफूलाई लोकतान्त्रिक गठबन्धन भन्दैछ त्यो त लुटतान्त्रिक गठबन्धन मात्र हो: ओली (भिडियो)

सम्भवत नेपालका राजनैतिक नेताहरु मध्ये आजसम्मको सर्वाधिक लामो अन्तर्वाता दिने व्यक्तिमा पनि ओली नै हुन् यो अन्तर्वाता ९० भन्दा बढीको लामो छ ।


नेपाली राजनीतिको मूलधारमा लामो समयदेखि सक्रिय र चचिॅत व्यक्तित्व हुन केपी शमाॅ ओली पूवॅ प्रधानमन्त्री एबम अध्यक्ष , नेकपा (एमाले) । मुलुकको गृहमन्त्री, परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका ओली खरो र प्रस्ट बोलीका लागि चचिॅत र आलोचित पनि छन् । आफ्ना अभिव्यक्तिलाई पुस्ट्याई हुने खालका उखान र टुक्का मिलाएर भन्न अत्यन्त सिपालु यिनी राम्रा वक्ता पनि हुन् । नेकपा एमालेको अध्यक्षको जिम्मेवारीमा रहेका यिनी यसबेला वामगठबन्धनका कारणले पनि चचाॅमा छन् ।

एबिसी टेलिभिजन च्यानलको आउटलुक टक शोमा लोकतन्त्रको विषयमा आफ्नो धारणा राख्दै ओली भन्छन्–लोकको आवश्यकता पूतिॅ गनेॅ प्रणाली नै लोकतन्त्र हो । लोकद्वारा संचालित र लोककै हितका लागि परिचालित व्यवस्था नै लोकतन्त्र हो जहाँ पहिलो आवश्यकता गाँस र बासको पूतिॅ गनुॅ हो । त्यसका अतिरिक्त लोकतन्त्र भनेको कम्प्लिट सामाजिक प्रवन्ध हो भन्दै जनताको चेतनास्तरको बारेमा प्रस्टपादैॅ ओली अगाडि भन्छन्– जनता आफ्नै अनुभवले माथि उठेका छन् । अब जनतालाई कसैले सजिलै भ्रममा पानॅ सक्दैन । त्यसैले म आफ्नो लागि धेरै भोट माग्न पनि गैरहेको छैन किनकि मलाई नेपाली जनताले नचिनेका हैनन् । परराष्ट्रमन्त्री, गृहमन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्रीका हिसाबले मलाई जनताले चिनेकै छन् ।त्यसैले मैले आफ्नै बारेमा धेरै कुरा गरिरहनु जरुरी छैन । सचेत जनतालाई हामी अझै सचेत बनाउन लागिपरेका छौं ।

हामी दुई पाटीॅ एउटै बनाएर जाने मोडमा आइपुगेका छौं

निवाॅचनलाई लक्षित गरेर भैरहेका विस्फोटका घटनाहरुको सन्दभॅमा ओली प्रतिप्रश्न गछॅन्-म नेपाल सरकारसँग सोध्न चाहन्छु; सरकार किन बोल्दैन ? सातसय आठसय मानिस पक्राउ परेर के भो ? मान्छे गिरफ्तार भए होलान् तर कोमाथि कारवाही भयो त ? कसैले घटनाको जिम्मेवारी लिएको छैन र सरकारले योजनाकार यो हो भनेर पनि भन्दैन । – यस विषयलाई थप प्रस्टपादैॅ उनी भन्छन्–सरकारले केही बोलेको छैन । सरकार चुप छ । यसको पछाडी को छ ? को छैन? भन्ने दायित्व सरकारको हो कि हैन ? मान्छे मरिरहेछन् तर सरकार हावादारी गफ दिन्छ, वकवास गछॅ तर विषयलाई स्पस्ट गनॅ सक्दैन ।

यी अवांछित गतिविधिले आसन्न निवाॅचनलाई डिस्टबॅ गनेॅ हो कि भन्ने आशंकालाई चिदैॅ उनी भन्छन्–सिंगो राज्य संयन्त्र, प्रहरी, प्रशासन र आम नागरिकले यो कुरा मान्दैन । यस्ता गलत प्रवृत्तिका विरुद्धमा सिंगो देश नै छभने यसले तात्विक अथॅ पनि राख्दैन । निवाॅचन आयोगले आफूलाई स्पस्टिकरणमाग्दै पठाएको पत्रका बारेमा उनी भन्छन्–निवाॅचन आयोगको त्यो पत्र निराधार र सामान्य शिष्टाचारको पनि विपरित छ । निवाॅचन आयोगको अभिव्यक्ति अत्यत्न्त दम्भपूणॅ छ । त्यसैले आफ्नो कतॅव्यप्रति सजग रहन सबैलाई मेरो सुझाव छ ।

निवाॅचनपछि वामपन्थीको सरकार बनिसकेको अवस्थामा कस्तो सिनारियो देखिनेछ भन्ने विषयमा अलि लामै ब्याख्या र विश्लेषणगदैॅ ओली भन्छन्–मलाई थाहा छ त्यसबेला नेका सडकमा आउनेछ र सरकारसँग प्रश्न गनेॅछ प्रदेश सरकार बस्ने ठाउँ खै ? जबकि ऊ प्रतिपक्षमा बसुन्जेल उसले भूकम्प पीडितलाई सम्झियो, बाढी पीडितलाई सम्झियो । तर सत्तासिन भएपछि सबै कुरा बिसिॅयो । त्यसैले वामपन्थी गठबन्धनको सरकार बनेपछि गनुॅपनेॅ काम धेरै धेरै छन् ।

एमालेले चुनावी घोषणापत्रमा उल्लेख गरे अनुसारको काम गनॅ सम्भव छ त भन्ने सन्दभॅमा ओली भन्छन्–संसारमा कुनै पनि राष्ट्र धनी भएर कुनै पनि योजना सफल भएका उदाहरण छैनन् । भरपदोॅ आयोजना छभने पैसा जुट्छ र काम हुन्छ । प्रोजेक्ट दिन सक्योभने अमेरिका, भारत, चिन, जापान, अस्ट्रेलिया सहयोग गनॅ तयार छन् ।—- पाँच वषॅमै हामीले केरुड़ काठमाडौ वा पूवॅ पश्चिम रेल कुदाइहाल्छौ भन्न खोजेका हैनौ तर पूवाॅधार खडा गरेर काम हामी सुरु गछौॅ योभने पक्का हो ।
छिमेकीहरुको सन्दभॅमा हामीले दुवैतफॅ सन्तुलन मिलाएर लानुपनेॅमा जोड दिदै ओलीले तर हाम्रो आन्तरिक मामलामा हस्तक्षेप नगनॅ हामीले स्पष्ट रुपले भन्न सक्नुपछॅ भन्ने कुरा बताउनुभयो ।

गठबन्धनहरुको बारेमा खुलेर आफ्नो विचार राख्दै ओली भन्छन्–तुलनात्मक र सापेक्षिक रुपमा हाम्रो गठबन्धन वामपन्थी गठबन्धन हो तर वामपन्थी शव्दको खासै अथॅ छैन बरु अकोॅतफॅ दक्षिणपन्थीहरुको गठबन्धन भैरहेकोले यो हाम्रो गठबन्धन प्रगतिशील गठबन्धन हो ।त्यसैले हाम्रो गठबन्धन वामपन्थी गठबन्धनमात्रै नभएर लोकतान्त्रिक गठबन्धन हो । लुटतान्त्रिक गठबन्धनले आफूलाई लोकतान्त्रिक गठबन्धन भनेर जनतामाझ भ्रम फैलाइरहेको छ । यो भ्रमलाई चिनॅ जरुरी छ ।

एमाले र माके पाटीॅको एकीकरणको सन्दभॅमा पूणॅ आत्मविश्वासका साथ केपी शमाॅ ओली भन्छन्– हामी एउटै पाटीॅ बनाएर जाने विन्दुमा आई पुगेका छौं ।

केपी ओलीसँगको रोचक कुराकानीको पूणॅ पाठ हेनॅका लागि तलको भिडियो हेर्नुस !

भाग १ बामपन्थीको सुदृढ सरकार बन्न कसैले रोक्न सक्दैन

नेपालमा बामपन्थी बाहेक अरुलाई मत दिने कुनै कारण नभएको एबम मुलुकको समृद्धि, लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणका लागि पनि बामगठबन्धनलाई मत दिन आवश्यक रहेको ओलीले बताए ।

भाग २ बामपन्थी सरकार बने देशभर विकासको लहर
पूर्वपश्चिम रेलमार्ग यसरी बन्छ
पार्टी एकता घाईते अपांगका लागि ओली भिजन के छ ?

प्रकाशित मिति १८ मङ्सिर २०७४ सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu