अभिनेता राजबल्लभ कोइरालाले अमेरिकामा बिहे गरे

लामो समयदेखी अमेरिकामा बस्दैं आएका नायक राजबल्लभ कोइरालाले अमेरिकामै बिहे गरेका छन्।

कोइरालाले प्रेमिका प्रतिमा बिमलीसँग हिन्दु संस्कार अनुसार बिहे गरेका हुन्।

आइतबार बिबाह बन्धनमा बाँधिएका कोइरालाले आफ्नो बिहेको फोटो फेसबुक मार्फत सार्वजानिक गरेका छन्। झापाकी प्रतिमा लामो समयदेखी अमेरिकामा स्थायी बसोबास गर्दैं आइरहेकी छिन्।

प्रकाशित मिति : २०७४ मंसिर १८,सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu