एमाले सबै तिरबाट एक्लिएकोले उसलाई गठवन्धनको आवश्यकता परेको हो: नीलाम्बर आचार्य (भिडियो)

-अबको पाँच वषॅ नेतृत्व निमाॅणको समय हो । नेतृत्व गनेॅले विवादको विचबाट समस्याको समाधान खोज्नु पछॅ ।

– नीलाम्बर आचार्य संविधानविद, नेपाल–भारतबीचका सन्धिसम्झौता पुनरावलोकन गर्न बनेको प्रबुद्ध समूहका सदस्य

संघीय प्रदेश तथा प्रतिनिधि सभाको दोश्रो चरणको निवाॅचनको पूवॅसन्ध्यामा कान्तिपुर टेलिभिजनको टक शो “टफ टक शो” मा दील भूषण पाठकसँग कुराकानीगदैॅ पूवॅमन्त्री तथा संविधानविद् नीलाम्बर आचायॅले मुलुकमा अबको पाँच वषॅ नेतृत्व निमाॅणको समय भएको कुरा बताउनु भएको छ । कुराकानीको क्रममा आचायॅले नेपालको राजनीति अब नयाँ इतिहासमा प्रवेश गदैॅछ । यो नयाँ इतिहास कस्तो होला भन्ने खुल्दुली त स्वाभाविक रुपले हुन्छ नै तर हामीले जसरी अभ्यास गछौॅ प्राप्ति पनि त्यसरी नै हुन्छ । अब भोलिदेखि नै मुलुकमा नयाँ कालखण्ड सुरु हुँदैछ त्यसलाई डिक्लियर गनेॅ काम चाहिँ निवाॅचन आयोगको भएको कुरा बताउनु भयो ।

निवाॅचन सकिनासाथ मुलुक द्रुतगतिमा अघि बढ्ला तर कुनै संकट नआउला भन्न सकिन्छ भन्ने आशंकाको सन्दभॅमा आचायॅ भन्छन्- विभिन्न आशंकाहरु हुन सक्छन् तर ती आशंका प्रेम र आशाको मात्र आशंका गरौं । नयाँ जन्मको सन्दभॅमा राम्रोको मात्र आशंका गरौं ।

नयाँ नेतृत्वले राजनैतिक प्रणालीलाई राम्रैसँग स्याहानेॅमा आशावादीहुँदै उनी भन्छन्-केही सावधानी चैं अपनाउनु पलाॅ तर चुनौतिलाई अवसरमा बदल्नु पछॅ । किनकि मुलुकको राजनीतिक परिवारमा विवाद हुनसक्छ । तर त्यसको समाधान संसद र नियमको परिधिभित्र रहेर गनॅ सक्नुपछॅ हिंशा र तोडफोडबाट हैन । साथै, प्रदेशको राजधानी नै नतोकिएको अवस्थामा पनि विवाद हुने सम्भावना टड्कारो रहेको बताउँदै आचायॅ भन्छन्- विवाद हुन्छ नै । प्रदेशको राजधानी कसैले यहाँ
भन्लान कसैले त्यहाँ भन्लान् तर देशको नेतृत्व गनेॅले विवादको विचबाट समस्याको समाधान खोज्न सक्नुपछॅ । त्यसैले त सही नेतृत्व चाहिन्छ भनेको नि ।

प्रदेश सभाको निवाॅचन भएको वीस दिनपछि बैठक बोलाउनुपनेॅ प्रावधान भएतापनि पूवाॅधार नै नभएको अवस्थामा प्रदेशसभा बस्नै पनेॅ हुन्छ र त्यसका लागि निवाॅचित प्रतिनिधिहरुले सक्रिय भूमिका खेल्नुपनेॅमा आचायॅ जोड दिन्छन् ।

मुलुकमा लोकतन्त्र आएसँगै राजनैतिक पाटीॅहरु कतिसम्म लोकतान्त्रिक बन्न सकेका छन् भन्ने जिज्ञासामा आचायॅ भन्छन्- संविधानलाई पनि अभ्यासमा लाँदा सुधार गनुॅपनेॅ हुन्छभने राजनैतिक पाटीॅहरुमा पनि प्रशस्तै सुधारको आवश्यकता देखिन्छ । सवॅप्रथमत: राजनैतिक दलहरुले सहिष्णु भएर राजनैतिक संस्कृतिको विकास गनॅ सक्नुपछॅ । राजनैतिक पाटीॅहरुले पनि आफूलाई अपडेट गदैॅ लानुपछॅ भन्नु भएको हो भनेर सोध्दा उनी भन्छन्- पक्कै पनि । राजनैतिक पाटीॅ गुट वा समूहजस्तो नचलाएर पाटीॅ पाटीॅजस्तो बनाएर समयानुकुल सुधारगदैॅ लानुपछॅ ।

पाटीॅहरुले प्रदेशसभामा उठाएका उम्मेदवारहरु र संविधान कायाॅन्वयनको विषयमा आचायॅ यस्तो धारणा राख्छन्- नयाँ उम्मेदवारहरुको सन्दभॅमा नयाँपनको अनुभूति अबको पाँच वषॅपछि हुनेछ । निवाॅचन भनेकै राजनैतिक शिक्षा प्राप्त हुने थलो हो ।तर त्यसो हुन सकेन । तर अबको पाँच वषॅपछि पुराना अवशेष रहने छैनन् भनेर आशा गनुॅपछॅ । —— संविधान कायाॅन्वयनको दिशामा अघि बढिसक्यो , शासकीय स्वरुप निधाॅरण भैसक्यो । अब शासकीय स्वरुप फेनेॅ हैन बरु यसलाई कसरी राम्रो बनाएर लाने कुरा चैं महत्वपूणॅ हुन्छ ।

निवाॅचनको स्वच्छतामा प्रश्न उठ्न सक्छ भन्ने प्रश्नको जवाफमा आचायॅ भन्छन्-उठ्न सक्छ ।केही विकृति देखिन सक्छन् तर ती फोहोरलाई फाल्न सक्नुपछॅ । तर जताततै फोहोरमात्र छैन भन्ने पनि बुझ्नुपछॅ ।

वामगठवन्धनको सन्दभॅमा नीलाम्बर आचायॅ अत्यन्त सहजताका साथ भन्छन्- एमाले एक्लिएको हुनाले उसलाई गठबन्धनको आवश्यकता परेको हो ।

यसबाहेक निवाॅचनलाई लक्षित गरेर भैरहेको शृड़्खलाबद्ध विष्फोटका घटना, मधेशका मुद्धा आदि लगायतका विषयमा पाका राजनीतिज्ञ एवं संविधानविद् नीलाम्वर आचायॅसंगको कुराकानी पूणॅरुपमा हेनॅका लागि हेर्नुस  भिडियो ।

भिडियो 

प्रकाशित मिति २१ मङ्सिर २०७४ बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu