११ महिनाको हुदाँ खिचिएको फोटोको कारण चर्चित बनेका यी बालक अहिले ११ बर्षका भए

केहि बर्षअघि देखी सामाजिक संजालमा एउटा फोटो निकै भाईरल भईरहेको छ। यस फोटो माथी धेरै ‘ट्रोल’ पनि बने,धेरैले फेसबुकमा आफ्नो प्रतिकृया (कमेन्ट)हरु गर्न यो फोटोको प्रयोग गर्थे र अहिलेसम्म पनि गर्छन्।थुप्रैले यो फोटोलाई सामाजिक संजालमा प्रोफाईल बनाईरहेका छन्।

 

यी बालकको नाम हो ‘सेमी ग्रीनर’ अमेरिकाको फ्लोरिडामा बस्ने यि बालक जब ११ महिनाका थिए उनको आमाले यो फोटो खिचेर फ्लिकरमा पोष्ट गरिदिन्। जहाँ यो फोटो खुबै भाइरल भयो।

११ महिना हुँदा खिचेको फोटो अहिले ११ बर्षको उमेर भईसक्दा पनि उत्तिकै चर्चित छ। सेमीको नयाँ फोटो सामाजिक संजालमा राखेपछि लाखौ मानिसहरुले उनको फोटो शेयर गरिसकेका र मन पराएका छन्।

सेमिका बाबु किड्निका बिरामी हुन्,आफ्ना पतिको किड्नीको डायलोसिस गराउन सेमीकी आमाले छोराको फोटो पोष्ट गरेकी थिइन्।यहि फोटोको कारण सेमीको बाबुको उपचार खर्च जुट्यो।

प्रकाशित मिति : २०७४ मंसिर २१,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu