नेपालमा पनि स्विजरल्याण्डमा जस्तै डाँडाकाडामा रेल कुद्ला ? -भिडियो

निर्वाचन सकिएसँगै देशमा संक्रमणकालको अन्त्य भएर अब देशले विकाशको फड्को मार्ने र देश समृद्धिको दिशामा अगाडी बढ्ने राजनीतिक दलहरु र तिनका नेताहरुले भाषण गर्छन्।दलहरुले आफ्ना घोषणापत्रमा धेरै आकर्षक र लोभलाग्दो विकाशका योजनाहरु लेखेका छन्।

नेपाल जस्तै भौगोलिक बनोट भएको भूपरिवेष्ठित देश स्विजरल्याण्डको डाँडाकाडामा रेल दौडिन्छन्। त्यो पनि १९ औं शताव्दी देखी।

स्विजरल्याण्डले सामाजिक,आर्थिक र भौतिक विकाशमा अभूतपूर्व र चामत्कारिक प्रगती गरेको छ।नेपालका जनताहरु भने २१ औं शताब्दिमा पनि विकाश र समृद्धिको घाम देख्न नपाएर छट्पटिएका छन्।

आशा गरौँ अब नेपाल पनि विकाश र समृद्धिको दिशामा अगाडी बढ्नेछ,अहिलेलाई भने स्विजरल्याण्डको डाँडाकाडामा दौडिएको रेल हेरेर चित्त बुझाउ।

भिडियो

प्रकाशित मिति : २०७४ पुष १३,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu