आजको खासखुस खास छ अबश्य हेर्नुस , पेट मिचिमिची हाँस्नुस (भिडियो)

आजको खासखुस

हाँस्य क्षेत्रमा जोडीको रुपमा अगाडि बढेका कलाकारद्धय केदार घिमिरे र विल्सन विक्रम राइले युटुबबाट हाँस्य सिरियलको प्रशारण सुरु गरेका छन् । ‘मेरी बास्सै’मा अर्का कलाकार सिताराम कट्टेलसँग लफडा भएपछि यी दुइले नै यो सिरियल छाडेका थिए । यसपछि भने यी दुई केही समय मौन देखिएका थिए । उनीहरुले अब युटुबबाट नयाँ सिरियल ‘खासखुस’ सुरु गरेका छन् । यो सिरियललाई केदार र विल्सनले नै निर्देशन गरेका छन् । यसअगाडि ‘मेरी बास्सै’मा आफूसँगै देखिएका धेरै कलाकारलाई केदार र विल्सनले यो सिरियलमा पनि राखेका छन् ।

अहिले टेलिभिजनमा हाँस्य सिरियलको भविष्य अन्यौलमा परेको समयमा दुई चर्चित कलाकारले नयाँ नाम राखेर कमेडी शैलीको हाँस्य सिरियल ल्याएका छन् ।

भिडियो 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu