बाउले सौतेनी आमा नभित्र्याओस भन्दै छोरी नै बाउकी श्रीमती भएपछि…………

संसारमा विभिन्न हर्कत गर्ने मानिसको कमी छैन । यस्तै हर्कत हङकङमा एक युवतीले गरेकी छिन् । दुनियालाई नै छक्क बनाउने उनको यो हर्कत सुन्दा जोकोही छक्क पर्छन् । आफ्नो बाउले अर्को आमा भित्राउन लागेपछि उनी आफै नया श्रीमति बनिदिइन् ।

बाबुको श्रीमति बन्नुको कारण पनि रोचक छ । उनी सौतेनी आमा बन्न लागेकी युवतीलाई चिन्थिन् ।ति युवतीलाई उनी मन पराउँदैन थिइन् ।

आफुले मन नपराएकी युवती आफ्नो घरमा भित्रिन लागेपछि उनी आफै बाउको श्रीमति भइन् । २६ वर्षिया ती युवतीले २००९ मा पहिलो पहिलो पटक बाबुसंग सुतेकी थिइन् । हाल उनको मुद्धा हङकङको अदालतमा विचाराधिन छ ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu