अन्तर्राष्ट्रिय

विलासी जीवनशैली लागी चर्चित छिन् दुबईकी यी राजकुमारी !

दुबईमा थुप्रै राजकुमार- राजकुमारीहरु छन्। तर ति मध्ये राजकुमारी शेख मारा आफ्नो शानदार र विलासी जीवनशैली  लागी चर्चित छिन्। उनीसँग संसारकै महँगा कारहरु छन्,उनी स्पोर्टसमा पनि उत्तिकै सोखिन छिन्। राजकुमारी मारा

भारतलाई समेत मान्य हुने गरेर चिनियाँ राजदूतले अगाडि सारे नेपालबाट अर्को आर्थिक रुट, के भारत सहमत होला ?

भारतका लागि चिनियाँ राजदूत लुओ चाओन्हुइले चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)मा भारतीय चासो सम्बोधन गर्न अर्को रुटको प्रस्ताव गरेका छन् । पाकिस्तान अधिनस्थ कश्मीर हुँदै अगाडि बढ्ने उक्त करिडोरप्रति भारतले आपत्ति

कपि राईट (प्रतिलिपि अधिकार) उल्लंघन गर्ने १६ सय वेबसाइट बन्द

प्रतिलिपी अधिकार उल्लंघन गर्ने एक हजार ६५५ वेबसाइटलाई चिनियाँ सरकारी अधिकारीहरुले बन्द गरिदिएका छन्। प्रतिलिपि अधिकार प्रशासकहरुले दुई लाख ७४ हजार ८ सय वटा लिंक पनि हटाइएदिएको बिहीबार जानकारी दिए।

वामगठबन्धनले ५ वर्षमा पूर्वपश्चिममा उच्चगतिको रेल चलाउने कुरा हावा हो, सम्भव छैन (भिडियो)

यी दलहरुले सिन्को नभाँचे पनि पाँच वर्षमा पाँच हजार मे.वा. बिजुली उत्पादन हुन्छ चुनावमा राजनीतिक दलहरुले जारी गरेका घोषणापत्रको चिरफार गर्ने प्रयत्न गरिएको छ । दलहरुले पाँच वर्षमा पाँच हजार

दाउदका सहयोगीले पाकिस्तानबाट चेतावनी दिदैँ भने -भारतले मुम्बई बम बिस्फोट नभुलोस्

भारतले सर्वाधिक खोजी गरिरहेको अन्डरवर्ल्ड डन दाउद इब्राहिमको पाकिस्तानमा रहेको सम्पत्ती लिलाम गरिएको छ। भारतीय संचारमाध्यमहरुका अनुसार दाउदको रौनक अफरोज होटल,डाबरवाला बिल्डिंङ र शबनम गेस्ट हाउस लिलाम गरिएको हो। मंगलबार

जिम्बावेका ९३ वर्षीय राष्ट्रपति मुगाबे सैनिक नियन्त्रणमा

जिम्बावेको सेनाले राष्ट्रपति रबर्ट मुगाबेलाई हिरासतमा लिएको बताएको छ । यसअघि सेनाले त्यहाँको राष्ट्रिय प्रशारक जेडबीसी नियन्त्रणमा लिएको थियो । मुगाबे र उनको परिवार सुरक्षित रहेको स्पष्ट पार्दै सेनाले सुरक्षाको

८ हजार वर्षअघि : जर्जियाको जमिनमुनि माटोका घ्याम्पामा भेटियो ‘संसारकै पुरानो वाइन’

जर्जिया भनेको युरोप र मध्य पूर्वबीचको उर्वर उपत्यका हो, जहाँ मानव सभ्यतामै पहिलोचोटि अंगुर खेती सुरु भएको थियो। अब जर्जियाले नयाँ चिनारी पाएको छ। संसारभरका वाइनप्रेमी ‘टोस्ट’ उठाउँदै जर्जियाका नाममा

अष्ट्रेलियाको ऐतिहासिक सर्वेमा जनताद्वारा समलैंगिक बिहेको पक्षमा भारि समर्थन

२९,कार्तिक: झन्डै आठ हप्ता सम्म हुलाक मार्फत ‘समलैंगिक बिचमा बिहा गर्नु हुन्छ कि हुन्न’ भन्ने बिषयमा सरकारले गराएको मत सर्बेक्षनमा   अस्ट्रेलियाका जनताहरुले भारि मतले सम्लैंगिक बिचमा बिहा गर्नु हुन्छ भन्ने

साउदीमा नेपालीको रोजगारी गुम्ने: अब साउदीले १९ थरी पेशामा विदेशी कामदार नलिने

-होम कार्की विदेशी कामदारलाई लेबरमा सिमित बनाउने योजना साउदी अरवले आफ्नो नागरिकको रोजगारलाई सुनिश्चित गर्न १९ थरीे रोजगारीमा नेपालीसहित विदेशी कामदार नलिने नीति लिएको छ । यो नियम आउँदो जनवरीदेखि

इराक-इरानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या २०० भन्दा बढी ,

इरान र इराकको सीमा क्षेत्रमा स्थानीय समयअनुसार आज विहान गएको शक्तिशाली भूकम्पबाट २०० भन्दा बढीको मृत्यु भएको छ । आठ सय ६० जनाभन्दा बढी घाइते भएका छन् । विहान ६

किमले ‘बुढो’ भनेर किन मेरो अपमान गर्छन्,मैले उनलाई कहिल्यै ‘मोटे र पुड्के’ भनेको छैन : ट्रम्प

पाँच एसियाली मुलुकको भ्रमणको क्रममा भियतनाम भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्टिट गरे। जुन ट्टिट हाँसो र बहस दुवैको बिषय बन्यो। राष्ट्रपति ट्रम्पले ट्टिटमा लेखे- ‘किन उत्तर कोरियाका

इन्दिरा गान्धी एयरपोर्टमा यात्रुलाई कर्मचारीले  घाँटि थिचेर लडाएपछि भारतमा ठूलो विरोध

भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा इन्डिगो एयरलाइन्सका कर्मचारीले यात्रुलाइ गरेको निक्कै नै अपनानजनक व्यबहारको भिडियो भाइरल भएपछि त्यसको छानबिनको लागी सरकारले समिती गठन गरेको छ। भारतको चेन्नईबाट इन्दिरा

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu