खेलकुद

विश्वकपमा एसियाबाट पाँच राष्ट्र छानिए

काठमाडौं, कात्तिक ३० । अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको अन्तिम छनोट खेलमा आज पेरु र न्यूजिल्याण्ड भिड्दैछन् । पेरुमा हुने यो खेलको विजेता टोली विश्वकप फुटबलमा छानिने अन्तिम टोली

नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक दिलाउदै देशको गौरव बढाउने खेलाडीहरु

अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा शुक्रबार सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै सेनाका चारजना धावक

एसीसी यू-१९ एसिया कप सेमिफाइनल : नेपाल-अफगानिस्तान भिड्दै(लाइभ)

मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अहिले नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । किनरारा ओभलमा भएको खेलमा अफगानिस्तानले टस जिति नेपाललाई ब्याटिङको निम्ता दिएको छ । अपडेट

नाइजेरियाले अर्जेन्टिनालाई ४-२ ले हरायो

आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप मंगलबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना नाइजेरियासँग ४–२ ले पराजित भएको छ । पहिलो हाफमा एभर बानेगा र सर्जियो अग्युरोको गोलबाट

चर्चित राष्ट्रिय फुटवलर अनिल गुरुङले यसरी राष्ट्रिय टोलीबाट सन्यास लिए

फुटबल मैदानमा भद्र र शालिनता भन्दा अभद्रको चर्चा बढी हुन्छ। अनिल गुरुङ नेपाली फुटबलका यस्ता भद्र र शालिन पात्र हुन्। जसले मैदानमा सधैँ आफुलाई मिहिनेती र अनुशासित खेलाडीमा उभ्याए। नेपाली

एसीसी यु–१९ एसिया कपमा नेपालले मलेसियालाई ८ विकेटले हरायो

  एसीसी यु–१९ एसिया कप क्रिकेटमा आयोजक मलेसियालाई नेपालले ८ विकेटले हराएको छ। ४५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा २ विकेट गुमाएर विजयी भएको हो। नेपालका लागि ओपनर

चौथों सन्तानका बाबु बनेपछि रोनाल्डोले लेखे-प्रमिका र छोरी दुवै स्वस्थ छन्, सबै धेरै खुसी छौँ

म्याड्रिड । रियालिटी टिभी स्टारले आफूसँग शारीरिक सम्बन्ध बनाएको आरोप लगाएको केही घण्टापछि नै क्रिस्टयानो रोनाल्डो चौँथो सन्तानको पिता बनेका छन् । ३२ वर्षीय रियल म्याड्रिडका स्टार खेलाडीले २२ वर्षीया

भारतीय अण्डर-१९ टोलीलाई हराएर नेपालले भारतलाई तनाव दिएको भारतीय मिडियाहरुमा चर्चा

भारतीय मिडियामा नेपालको जीतले चर्चा पाएको छ। मलेसियामा जारी अण्डर-१९ एसिया कप क्रिकेटमा नेपालले आज भारतलाई १९ रनले हराएपछि भारतीय मिडियामा नेपाली क्रिकेटले स्थान पाएको हो। भारतीय दैनिक पत्रिका हिन्दुस्तान

एसीसी यू–१९ क्रिकेट कपमा नेपालको ऐतिहासिक जित: भारतलाई १९ रनले पराजित गर्न सफल

मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालसँग भारत १९ रनले पराजित भएको छ। नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४८.१ ओभरमा १६६ रन बनाउँदै अल आउट

ACC U 19 एसिया कप : नेपाल-बंगलादेश भिड्दै, हेर्नुस लाइभ भिडियो

शुक्रबारदेखि मलेसियामा सुरु भएको एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । क्वावालम्पुरको किनरारा मैदानमा जारी खेलमा बंगलादेशले टस जितेर नेपाललाई व्याटिङको निम्तो दिएको

नेपाल ओमानसँग ५–० ले पराजित

काठमाडौं, कात्तिक २२ । एएफसी यु–१९ च्याम्पियनसिप फुटबल छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । कीर्गिस्तानमा बुधबार भएको खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएको हो ।

एएफसी यू-१९ छनोट च्याम्पियनसिप : नेपाल र किर्गिस्तान भिड्दै (लाइभ)

एएफसी यू-१९ छनोट च्याम्पियनसिपको पहिलो खेलमा अन्तर्गत अहिले नेपाल घरेलु टोली किर्गिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । ४० मिनेटको खेल सकिँदा नेपाल १-० ले पछि परेको छ। नेपाल समूह ‘ए’ मा

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu