पत्रपत्रिका

काठमाण्डौं क्षेत्र नम्बर ५ मा त्रिपक्षीय भिडन्त

काठमाडौं: काठमाडौं-५ मा कांग्रेस, एमाले र विवेकशील साझा पार्टीका उम्मेदवार चुनाव जित्ने दाबीसहित मतदाताको घरदैलोमा व्यस्त छन् । कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, एमाले महासचिव ईश्वर पोखरेल र विवेकशील

काठमाडौैंमा दिउसै गोली चलाएर पक्राउ परेका दुई भारतीय पूर्व प्रहरी र सरपंच

गोली चलाएको आरोपमा तीन साताअघि कमलादीमा पक्राउ परेका दुई भारतीय नागरिक पूर्वप्रहरी र पूर्वसरपञ्च भएको खुलेको छ । गत १५ कात्तिकमा पक्राउ परेका जसवन्त सिंह पूर्वप्रहरी तथा पूर्वसरपञ्च भएको प्रहरीले

चुनावको मुखमा पार्टीभित्र कलह बढ्ने भएपछि देउवाले तोकेनन् गृहमन्त्री

मंसिर ४, २०७४-निर्वाचनको सामुन्नेमा श्रृखलाबद्ध रुपमा बम विस्फोटका घटना भइरहेका बेला गृह मन्त्रालयमा राजनीतिक नेतृत्वको अभाव खटकिएको छ । एक महिनाअघि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका जर्नादन शर्मालाई विनाविभागीय बनाइएपछि प्रधानमन्त्री

प्रचण्डले देउवा र ओलीसँग पिडा पोख्दै भने- ‘छोरालाई अस्पताल समेत लैजान पाइएन’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरा प्रकाशको वियोगबाट परिवारमा ठूलो चोट परे पनि राष्ट्रप्रतिको दायित्वबोधले शोकभन्दा माथि उठ्न शक्ति मिलेको बताएका छन् । पुत्रवियोगमा प्राप्त समवेदनाले शोक सहन गर्न सघाएको

बेलायत जानेक्रममा नक्कली पासपोर्ट र भिषासहित यसरी समातिएका थिए माओबादी नेता गजुरेल

नेपालमा हाम्रो पार्टीले सुरु गरेको जनयुद्धले विभिन्न आरोह–अवरोह पार गर्दै अगाडि बढिरहेको थियो । देशभित्र माओवादी युद्धलाई दमन गर्ने नीतिअन्तर्गत तात्कालीन सरकारले राष्ट्रिय अन्तर्राष्ट्रिय दुवै हथकन्डा प्रयोग गरिरहेका थिए ।

प्रचण्डले छोराको मृत्युको खबर सुनेपछि केही बोल्न सकेनन्, थचक्कै भुइँमा बसे !

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नै झापा पुगेका थिए । पूर्वका चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड एमाले अध्यक्ष केपी ओलीसँगै झापा गएका थिए । शनिबारका लागि तय भएको कार्यक्रम

प्रकाश दाहालको हिन्दु परम्परा अनुसार काजकिरिया नहुने

हिन्दु विधि अनुरुप नै स्व. प्रकाश दाहालको दाहसंस्कार गरिएको भएपनि शास्त्रअनुसार १३ दिन नुन बार्ने र किरिया पुत्री बस्ने विधान भने दाहाल परिवारले नगर्ने भएको छ । हिन्दु विधानअनुसार उनका

झक्कु सुवेदी काठमाडौंमा भोट माग्दै, छोरा चुनाव बिथोल्ने खेलमा लाग्दा रोल्पाको जेलमा

मंसिर ४, २०७४-काठमाडौं क्षेत्र ६ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदी मतदातासित भोट माग्न व्यस्त छन् । उनका छोरा सन्तोष भने रोल्पास्थित जिल्ला प्रहरीको हिरासतमा छन् ।

टुरिस्ट उम्मेदवार भनेपछि आरजू देउवाले कैलालीमा ३ करोडको घर किनिन्

मंसिर १, २०७४-कैलाली जिल्लामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा सबभन्दा चर्चित उम्मेदवार बनेकी छन् । विपक्षीले ‘टुरिस्ट’ उम्मेदवारको संज्ञा दिएपछि प्रचारकै क्रममा धनगढीमा ३ करोड रुपैयाँको

गाउँपालिकाद्वारा दौरा–सुरुवाललाई ‘औपचारिक पोशाक’ घोषणा, औपचारिक कार्यक्रममा अनिवार्य

मंसिर १, २०७४-महाँकाल गाउँपालिकाको औपचारिक पोसाकमा बिहीबार राष्ट्रिय पोसाक दौरा–सुरुवाल, टोपी र गुन्युचोली घोषणा गरिएको छ । महाँकाल गाउँपालिका र श्रद्धावान् नेपालद्वारा गोटीखेलमा आयोजित कार्यक्रममा उक्त घोषणा भएको हो ।

गौचन हत्यामा ‘बाहुन डन’ समूहसमेत संलग्न

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा बाहुन डन (रमेश पौडेल) समूहका व्यक्तिको समेत संलग्नता खुलेको छ। गौचनको हत्यामा संलग्नमध्ये एक बोका भनिने गंगा लिङदेन बाहुन समूहका व्यक्ति हुन्।

अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज

नेपालमा अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ। बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ। राष्ट्र बैंकले

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu