राष्ट्रिय समाचार

ओली आफैले राष्ट्रघाती भनेको कोशी उच्च बाँधको पक्षमा यसरी उभिए (भिडियोसहित)

-बिराट अनुपम  विराटचोक (मोरङ), ३ मंसिर —अरू बेला भाषणमा केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेलवे सपना साकार हुने कुरा गर्दै आएका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार मोरङको क्षेत्र नम्बर तीनको विराटचोकमा

रहेनन डाक्टर कविता

पानाखबर सम्बाददाता आज नेपाली धर्तीमा दुई चर्चित ब्यक्तिहरुले संसार छाडेको खबर सुनियो । प्रचण्ड पुत्र प्रकास दाहालले धर्ती छाडेको खबरले सबै मिडियाहरु रंगिएको बेला चर्चित साहित्यकार डा.कविताराम श्रेष्ठको मृत्युको बारेमा

उम्मेदवारमाथी आक्रमण गर्नेलाई सिधै गोली हान्न गृहको निर्देशन

गृह मन्त्रालयले बम विस्फोटका घटनामा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ । ‘बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विस्फोट गराउँदै

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन

८५ देशका रक्षामन्त्रीहरूको सम्मेलनमा नेपालका रक्षामन्त्रीले नेपाली सेनालाई शान्ति मिसनमा दोब्बर बनाउन प्रस्ताव गरे

टपेन्द्र कार्की संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने नेपाली सेनाको संख्या दोब्बर बनाउन नेपालले औपचारिक प्रस्ताव राखेको छ । राष्ट्रसंघको शान्ति मिसनको आयोजनामा ८५ देशका रक्षामन्त्रीहरूको सम्मेलनमा नेपालका तर्फबाट सहभागी रक्षामन्त्री

दक्षिण अफ्रिका स्थित नेपाली दूतावासको अनुरोध काम पाइने लोभमा दक्षिण अफ्रिका नआउनुस

मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । अन्य अफ्रिकी मुलुकमा नेपाली महिलाहरुलाई लगेर डान्सबारमा जबर्जस्ती काममा होम्दै आएका दलालहरु यतिबेला दक्षिण

भाषणपत्र हो कि ज्ञापन पत्र हो भनेर थाहा नहुने प्रधानमन्त्री देउवाले देशको रक्षा गर्न सक्दैनन

निर्वाचनको समय नजिक आउदै गर्दा बढ्दो बम बिष्फोटन लगायत हिंसाको घटनालाई रबि लामिछानेले यसरी बेजोड रुपमा उठाएका छन् जहाँ कांग्रेस , एमाले , माओबादी लगायतका दलकालाई सांकेतिक रुपमा कठोर विरोध

वाम गठबन्धनको चन्द्रपुर सभामा बम विस्फोट हुदा ८ जना घाइते, रामचन्द्र पौडेलमाथि पनि प्रेसरकुकर बम प्रहार

रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै भएको बम विस्फोट भएको छ । विस्फोटमा ८ जना घाइते भएका छन् ।   वाम गठबन्धनको भेला स्थल नजिकै ठूलो आवाजसहित विष्फोट भएको

व्हाट्सअप,फेसबुक र भाइबरको नक्कली चिठ्ठाको प्रलोभनमा नपर्न प्रहरीको सुझाव, जनहितका लागि प्रहरीले गरेको यो अनुरोध सक्दो शेयर गरौ

एक साताअघि झापाकी एक महिलाको फेसबुकमा लन्डनबाट म्यासेज आयो, ‘तपाईंको प्रोफाइल हेरेर म धेरै प्रभावित भएँ । मायाको चिनोस्वरुप केही सामान र त्यसभित्र नगद पनि पठाउँदैछु । लिन्न नभन्नु होला

चिनीयाँ राष्ट्रपतिको नेपाल अवधारणा सार्बजनिक: अब रेल र सडक दुवै मार्गले नेपालसँग जोडिन्छौं

– घनश्याम खडका ”राष्ट्रपति सीको अवधारणा प्रस्ट पार्दै राजदूत युले भनिन्- ‘आर्थिक, सामाजिक, सांस्कृतिक र व्यापारिक सबै हिसाबले गहिरोसँग जोडिन चाहन्छौं” चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौं महाधिवेशनपछि राष्ट्रपति सी चिनपिङले प्रस्तुत

ठूलो भाग्यले जोगिए रामशरण महत,बाटोमा थापेको एम्बुस बिष्फोट हुदाँ झण्डै ज्यान गएन !

कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी शुक्रबार नुवाकोटमा एम्बुस विष्फोट भयो । बिष्फोटनमा परी ५ जना कांग्रेस कार्यकर्ता घाइते भए । अहिले उनीहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने

फेरि पुन र महराको टाेलीलाई लक्षित गरी बम प्रहार, पुनको टोलीमाथि तेस्रोपटक बम आक्रमण

चुनावी अभियानका क्रममा रोल्पा सदरमुकाम लिवाङ जाँदै गरेका बाम गठबन्धनका उम्मेदवारहरु चढेको गाडीलाई लक्षित गरेर रोल्पामा फेरि बम प्रहार भएको छ। लिवाङमा आयोजित आमसभालाई सम्बोधन गर्न गइरहेका गठबन्धनका उम्मेदवारहरु कृष्णबहादुर

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu