राष्ट्रिय समाचार

एनसेल काण्डमा मुछिए चर्चित ब्यापारी उपेन्द्र महतो: २० अर्ब छल्ने खेलको पछि महतो रहेको खुलासा

एनसेलको सेयर खरिद बिक्री प्रकरणमा राज्यलाई तिर्नुपर्ने करिब २० अर्ब रुपैयाँ छली गर्ने प्रकरणका पछाडि व्यवसायी तथा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो रहेको खुलेको छ। एनसेलको ८० प्रतिशत

संयुक्त राष्ट्रसंघद्वारा ३ सय २० नेपाली प्रहरी जवानलाई सम्मान पदक प्रदान

नेपाल प्रहरीले सुडानको दक्षिणी क्षेत्रमा दिएको सेवाको कदर गर्दै संयुक्त राष्ट्रसंघले नेपाल प्रहरीको जवान टोलीलाई सम्मानस्वरुप पदक प्रदान गरेको छ । संयुक्त राष्ट्रसंघीय मिसन दक्षिणी सुडानका प्रमुख डेभिड सिसरले ३

उज्यालो नेपालका नायक कुलमानले जिते: सोलार परियोजना नरोक्न सर्बोच्चको अन्तरिम आदेश

२५ मेगावाट क्षमताको सोलार प्लान्ट परियोजनाका सबै प्रक्रिया रोक्न तत्कालीन संसदको लेखा समितिले दिएको निर्देशन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । योसँगै लेखा समितिको निर्देशनका कारण

८८४ सांसदको कुर्सि मिलाउन मात्रै साढे तीन करोड ? संसद् सञ्चालन खर्च मात्रै १ अर्ब ३४ करोडभन्दा बढी

-राजेन्द्र फुयाल सांसदको कुर्सी मिलाउन मात्रै साढे तीन करोड ? सुन्दै आश्चर्य लाग्ने यो तथ्यांकले निर्वाचन मात्रै होइन, निर्वाचनपछिको व्यवस्थापन झन् महँगो हुने संकेत गर्छ । संसद् सचिवालयले वार्षिक ११

रविको पहलमा राष्ट्रघातीहरु यसरी समातिदैछन र यति गर्दा पनि रविलाई श्रापहरुप्रति रविले पोखे आक्रोश

आजभोली भटाभट घुस खानेहरु समातीन थालेका छन् । हाम्रो स्टीङ अप्रेसनले अझै कति जना लाइनमा लागेका छन् त्यो समयले बताउछ तर अख्तियार दुरुप्रयोग अनुशन्धान आयोगको सक्रियताले एउटा गजबको आशा पनि

१२ सयमेघावाटको बूढीगण्डकी आयोजनाबारे छिनछिनमै फेरिँदै एमाले नजर

बाह्र सय मेगावाटको बूढीगण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई जिम्मा दिनेबारे नेकपा एमालेले पटक-पटक आफ्नो धारणा फेर्दै आएको छ। २०७४ जेठ ९ को मन्त्रिपरिषद बैठकले चीनको चाइना गेजुवा वाटर एन्ड पावर

अब यसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति ? गाउँनगरपालि प्रमुखदेखि सांसदसम्मको मतभार यस्तो छ

नयाँ संविधानको व्यवस्थाअनुसार अबको प्रदेश सभा र संघीय संसदको निर्वाचन पछि पहिलोपटक राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुने छ। संविधानले संघीय संसद गठन भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने

रविको पहलमा वैरो विभागका महानिर्देशक नै पक्राउ परेपछि रविले खुशी हुदै यस्तो संदेश दिए (भिडियो)

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई नियन्त्रणमा लिएको छ । अख्तियारको विशेष टोलीले महानिर्देशक पाण्डेलाई बुद्धनगरस्थित विभागको कार्यालयबाट पक्राउ गरेर केहीबेर अगाडि अख्तियारको केन्द्रीय

रविले ज्यान नै दाउमा लगाएर बनाएको रिपोर्टले राष्ट्रघातीहरुको धन्दा नै यसरी बन्द गराउन सफल भए

भनेर केहि नगर्नेहरुको भिडमा गरेरै देखाउने ब्यक्तिको नाम हो रबि लामिछाने । भ्रष्टाचार ,तस्करी , अपराधीहरुले घेरिएको नेपालको शासन प्रणालीमा यदि दृढ इच्छाशक्ति र राष्ट्रप्रतिको कर्तब्य बोध हुन्छ भने यसलाई

एसीसी यु–१९ एसिया कपमा नेपालले मलेसियालाई ८ विकेटले हरायो

  एसीसी यु–१९ एसिया कप क्रिकेटमा आयोजक मलेसियालाई नेपालले ८ विकेटले हराएको छ। ४५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा २ विकेट गुमाएर विजयी भएको हो। नेपालका लागि ओपनर

व्यवसायी शरद गौचनको हत्यामा संलग्न तिन पक्राउ

२८ कात्तिक, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तिन  जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन । मंगलबार दिउँसो

नेपाली महिला कामदारहरु अब जोर्डन जान पाउने

२८/कार्तिक,काठमाडौँ: नेपाली महिला अबदेखि घरेलु कामदारका रूपमा जोर्डन जान पाउने भएका छन् ।  नेपाल र जोर्डनबीच श्रमसम्झौता भएपछि त्यहाँ नेपाली महिला घरेलु काममा जान पाउने भएका हुन् । सम्झौतासँगै कामदारको

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu