राष्ट्रिय समाचार

कम्युनिस्टको बाटो समाजबाद हैन साम्यवाद हो

२८ गते/कार्तिक: एमाले तथा माओबादीको एकीकरण भनेको नेपालमा समाजबाद नभएर साम्यवादको स्थापना गर्नु हो । बि.बि.सी नेपालीको झापा सम्बाददाता उमाकान्त खनालसंगको साक्षत्कारमा एमाले अध्यक्ष वलीले यो कुरा बताएका हुन ।

गगन थापाको पहलले ४ सयदेखि २२ सय प्रतिशतसम्म महँगो औषधि अब अति सस्तोमा पाइने भयो

कडा रोगका महँगा औषधि आमउपभोक्ताले सस्तोमा खरिद गर्न पाउने बाटो खुलेको छ। तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले कडा रोगको उपचार खर्च घटाउने उद्देश्यले औषधि सुपथ मूल्यमा बिक्रीवितरण गर्ने प्रस्ताव ल्याएका थिए।

अख्तियारले अकूत सम्पति आर्जन गरेको अभियोगमा ९ जना उच्च सरकारी अधिकारीमाथि अनुसन्धान शुरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप ९ जना सरकारी अधिकारीहरुमाथि छानबिन थालेको छ । गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले उनीहरुको सम्पत्ति अध्ययन र विश्लेषण सुरु गरेको हो । यसअघि नै

एक बर्षअघि भारतीय सीमा सुरक्षा बलको गोलीले गौतम मारिए, फेरी कल्भर्टकै विषयमा विवाद

कन्चनपुर, कात्तिक २७ । कन्चनपुरको भीमदत्त नगरपालिकाको नेपाल–भारत सीमामा ह्युमपाइप राख्ने विषयमा विवाद हुँदा सोमबार सामान्य झडप भएको छ । कन्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडकको नेपाल–भारत सीमाको पिलर नम्बर

ईन्स्पेक्टरहरुले आर्इजी फेर्ने कुरा गर्ने परेपछि आईजीपी अर्याल यसरी आक्रोशित भए

प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले आफूलाई फेर्न लागेको हल्लाको पछाडी नलाग्न मातहतलाई निर्देशन दिएका छन्। सोमबार बिहान प्रहरी मुख्यालयमा निर्वाचन सुरक्षा ‘ब्रिफिङ’ का लागि भनेर बोलाईएको मिटिङमा उपत्यकाका प्रहरी निरीक्षक

प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफै कागजात कीर्ते गरेको स्वीकार गरेपछि

–सरोजराज अधिकारी  प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफूले कागजात कीर्ते गरेको ‘स्वीकार’ गरेका छन्। हालै एक पत्रिकासँगको कुराकानीमा दिएको विवरणअनुसार उनले कागजात कीर्ते गरेको स्पष्ट हुन्छ। क्षत्री र उनका दाजु मानार्थ उपरथी

छोरी सहित २६ जनाको जम्बो टोली लिएर राष्ट्रपति भण्डारी युएई जाँदै

२७ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो कार्यकालको लगभग अन्तिम घडीमा सोमबार विदेश भ्रमणमा जाँदैछिन् । छोरीसमेत २६ जनाको जम्बो टोली लिएर उनी आज अपरान्ह संंयुक्त अरब इमिरेट्स (युएर्इ)

गगनले स्वास्थ्यमन्त्रि हुदा गरेको निर्णयको प्रभाव: आजदेखि प्रहरी अस्पताल जनताको लागि खुला

निवर्तमान स्वास्थ्य मन्त्रि एवम नेपाली कांग्रेसका युवा नेता गगन थापाको पहलमा विसं २०७४ जेठ ४ गते मन्त्रिपरिषद्को बैठकले प्रहरी अस्पताल र सैनिक अस्पताल सर्वसाधारण नागरिकका लागि खुला गर्ने निर्णय गरेको

एमबीबीएस परिक्षाको अनियमिततामा चुपचाप पन्छिन खोजेको भन्दै डा.केसी विरुद्ध नाराबाजी

पुनः परीक्षाको माग गर्दै चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)का एमबीबीएस प्रवेश परीक्षाका विद्यार्थीहरुले आइतबार त्रि.वी शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा डीन डा. जगदीश अग्रवालको पुत्ला जलाएका छन् ।   प्रवेश परीक्षामा

२४ घण्टा नबित्दै बर्षमान पुनको चुनाबी टोलिमाथि ९ राउण्ड गोली प्रहार, प्रहरीबाट ५ राउण्ड जवाफी फायर

नावी प्रचार अभियानका क्रममा रोल्पाको इरिबाङ गाउँ पुगेका वाम गठबन्धनका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्वअर्थमन्त्री वर्षमान पुनमगरको टोलीमाथि आइतबार गोली चलाएर अवरोध पुर्‍याइएको छ । अज्ञात समूहले दुईखोली गाउँपालिका

सारा नेपालीको लागी गर्वको कुरा :भारतविरूद्ध नेपालको ऐतिहासिक जित

मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतविरूद्ध ऐतिहासिक जित हात पारेको छ। कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनले नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास रचेको हो। नेपालले भारतलाई कुनै

मनमोहन मेडिकल कलेज र काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन रोकियो

चिकित्सा शिक्षा अध्यादेश जारी हुनु भनेको जनताको जित:डा. केसी, चिकित्सा शिक्षामा कोसेढुंगा : गगन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गरेसँगै प्रस्तावित मनमोहन मेडिकल कलेज र काठमाडौं नेसनल मेडिकल

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu