राष्ट्रिय समाचार

डा.केसीको अबको नजर भ्रष्टचारी विरुद्ध : आयल निगमका गोपाल खड्कालाई कारबाहीको माग

२१ भदौ, काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर गोविन्द केसीले अबको निशानामा आयल निगमका प्रमुख गोपाल खड्कालाई बनाउने बताएका छन् । बुधबार विज्ञप्ति निकालेर उनले आन्तरिक राजस्व विभागका निलम्बित प्रमुख

जन्मदिन मनाउने खर्च मुटु रोगीलाई दिएर उदाहरणीय काम गरे एमाले नेता योगेश भट्टराईले

एमाले सचिव योगेश भट्टराईले जन्मदिन मनाउने खर्च मुटुरोगी बालकलाई दिएका छन् । भट्टराईको बुधबार जन्मदिन परेको छ । ताप्लेजुङको फुङलिङ– ९ हाङदेवाका ७ वर्षीय मिलन शेर्पालाई भट्टराईले १५ हजार रुपैयाँ

नेशनल मेडिकल कलेजमा डाक्टर र बिरामी भेटिएनन्,भेटिए सुरक्षा गार्ड मात्रै

काडमाडौँ – विवादित सम्बन्धन प्राप्त काठमाडौँ नेशनल मेडिकल कलेजको अवस्थाबारे छानविन गर्न गठित समिति अस्पताल पुग्दा पत्र बुझ्ने मान्छे पनि नभएको भेटिएको छ । सञ्चालनमा रहेको भनिएको अस्पताल निरीक्षण गर्न

जग्गा किन्दा गरेको अनियमितता ढाकछोप गर्न खड्काले दिए मन्त्री र सचिवलाई विलासी गाडी

ईन्धन भण्डारणस्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी ढाकछोप गर्न मन्त्री र सचिवलाई विलासी गाडी उपलब्ध गराएका छन्।

आफ्नु सुबिधाको लागि एक मिनेटमै कानुन बनाउनेहरुले जनताको लागि चाहिने कानुन कहिले बनाएन

यो हो सिधाकुरा जनतासंगले वनाउने वस्ती र यस्तो छ गरिवी । पहिलो पटक खुट्टामा चप्पल ”अरु गरीब देशका दर्दनाक तस्बिरहरु देख्दा कहिलेपनि लाग्दैनथ्यो कि हाम्रो देशमापनि यस्तो स्थान र मानिस

ठुला माछा : ८८ किलो सुन तस्करी गर्ने चाइनिज पतिपत्नी रहेछन्

काठमाडौं : सन् २००६ मा मिङ दम्पती सपरिवार नेपाल छिरेको हो । सांघाई निवासी मिङ दम्पतीका एक छोरा (हाल करिब २७ वर्ष) पनि छन् । उनीहरूले सुरुमा नरसिं चोकमै केलियन

नेपाल सरकारले नै भेटेन ८३ हजार कर्मचारी मध्ये ”सर्वोत्कृष्ट कर्मचारी”

सुन्दा पनि अचम्म लाग्न सक्छ, यस वर्ष सरकारले ८३ हजार निजामती कर्मचारीमध्ये एक जना पनि सर्वोत्कृष्ट कर्मचारी फेला पारेन। सरकारले बर्सेनि भदौ २२ मा मनाउने निजामती सेवा दिवसमा प्रदान गरिने

सुरक्षा निकायकै स्कर्टिङमा ८८ केजी सुन काठमाडौं,रसुवाका एक युवाले गरेका थिए सुराकी

नेपालको भूमि प्रयोग गरी तिब्बतबाट नेपाल हुँदै भारततर्फ तस्करी हुन लागेको ८८ केजी सुन सुरक्षा निकायको स्कर्टिङमा काठमाडौं आइपुगेको नयाँ रहस्य पत्ता लागेको छ। यो खबर दीपक रिजालले आजको नेपाल

तस्करीको सुन नेपाल हुदैँ भारत जाने

बारम्बार ठूलो परिणाममा अवैध सुन बरामद गरेको नेपाल प्रहरीका अधिकारीहरुले मूल रुपमा भारत लग्ने उद्देश्यले सुन तस्करी भइरहेको बताएका छन्।प्रहरीले काठमाण्डूमा तस्करी गरेर ल्याइएको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा बरामद गरिएको

यी नौ वटा मुद्दा लागेका व्यक्ति चुनावमा उम्मेदवार बन्न नपाउने बिधेयक संसदमा पेश

प्रतिनिधिसभामा उम्मेदवार हुनका लागि नौ वटा मुद्दा नलागेका व्यक्ति मात्र योग्य हुने प्रावधान राखिएको छ । त्यस्तो प्रावधान राखिएको प्रतिनिधिसभा बिधेयक संसदमा पेश भएको छ । सो बिधेयक पारित भएपछि

गाडीबाट लुकाइएको ८८ किलो सुन निकाल्न मात्रै ४ घण्टा लाग्यो

काठमाडौं । आईतबार राति साढे १० बजे महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दलाई एउटा नम्बरबाट एसएमएस आयो । एसएमएसमा केरुङबाट बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीमा सुन छ

काठमाण्डौं बासिन्दाको आशामा तुषारापात,मेयर शाक्यको प्रतिवद्धता घोषणापत्रमै सिमित

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य निर्वाचित भएको आज (सोमबार) सय दिन पुग्यो । जेठ १४ गते मेयरमा निर्वाचित भएका शाक्यले जेठ १७ गते कार्यभार सम्हालेका थिए । उनले कार्यभार सम्हालेकै

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu