राष्ट्रिय समाचार

प्रधानमन्त्री देउवाको प्रश्न,राष्ट्रपति भण्डारीलाई अध्यादेश रोक्ने अधिकार संविधानको कुन धाराले दियो?

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार नभएको बताएका छन्। मेडिकल शिक्षाको बेथित अन्त्यका लागि संघर्षरत डा.गोविन्द केसी र उनको प्रतिनिधिमण्डलसँग छलफल गर्दै उनले यस्तो बताएका हुन्। देउवाले राष्ट्रपतिलाई अध्यादेश

नेपाली डा.रविन्द्र जसले उडिरहेको प्लेनमै उपचार गरि विदेशीको ज्यान बचाउने काम गरे

हवाइजहाजमा ३५ हजार फिट माथि उडिरहेकका बेला गम्भीर हार्ट एट्याक (हृदयघात)मा परेका एक विदेशी नागरिकको सोही जहाजमा यात्रा गरेका एक नेपाली डाक्टरले उपचार गरि बचाएका छन् । समाचार गत विहीबारको

जनस्तरमा ठूलो विरोध हुदै आएको भारतीय दूतावासको ‘विराटनगर क्याम्प’ नहटाउन व्यवसायीको माग

विराटनगरका उद्योगी÷व्यवसायीले विराटनगरस्थित भारतीय दूतावासको क्याम्प अफिस हटाउनुको साटो यसलाई स्तरोन्नति गर्दै महावाणिज्य दूतावास कार्यालय बनाउन माग गरेका छन् । भारत सरकारका एक अधिकारीले यसलाई महावाणिज्य दूतावास कार्यालय नै बनाउन

४ लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मीले समेत भोट दिन पाउने, यस्तो भए ठुल फेरबदल हुनसक्छ

सर्वोच्च अदालतले सेना, प्रहरी, कर्मचारी र म्यादी प्रहरीलाई संवैधानिक व्यवस्थाविपरीत नहुने गरी निर्वाचन आयोगले मतदानको अधिकार दिन सक्ने संकेत गरेको छ । सर्वोच्चले घुमाउरो ढंगले संविधानको धारा ८४ को उपधारा

देश बिगार्ने उमेरद्वारहरुलाई साष्टंगदण्डवत गर्ने मतदाताहरुले देशको भविष्यमाथि खेलवाड गरे

हरेक भाग बिशेष भाग हुदै आजसम्म १४२ औ भाग सफलतापुर्वक प्रसारण भएको नेपाली टेलिभिजन इतिहासकै सर्वाधिक सफल र प्रभावशाली टिभी कार्यक्रम सिधाकुरा जनतासंगले अबको केहि हप्ता पछि एक बर्ष पुरा

साउदीको नारकीय जीवनबाट १९ महिनाको लगातार प्रयासपछि १३ नेपालीको उद्धार यसरी गरियो

साउदी कपिलले रकम नलिई नपठाउने अडान राखेको १९ महिनापछि १३ जना नेपालीको उद्धार भएको छ । ५ जना नेपाली टिकटको प्रतीक्षामा छन् । साउदीको जेद्दास्थित नेपाली महावाणिज्य दूत, नेपाली साझा

एमाले नेता रबिन्द्र अधिकारीका अनुसार राजतन्त्र फर्कन सक्ने आधारहरु यस्ता छन्

कास्की क्षेत्र नम्बर २ का प्रतिनीधि सभाका उम्मेद्वार तथा एमालेका युवा नेता रविन्द्र अधिकारीले अबको चुनावमा कम्युनिष्टले हारे देशमा राजतन्त्र र्फकने खतरा रहेको बताएका छन् । कास्की २ को प्रदेश

सरकारले आफ्नो लागी घर नै किनिदियोस् भन्ने पूर्वराष्ट्रपति यादवको चाहना

पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफूलाई मासिक कति घरभाडा चाहिन्छ भन्ने जवाफ स्पष्ट रूपमा दिन नसकेकाले उनको निवासको भाडा तिर्न नसकेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ । कार्यालय स्रोत भन्छ, ‘पूर्वराष्ट्रपतिलाई

राष्ट्रपति माथी खनिए डा.केसी,एक हप्ता भित्र अध्यादेश प्रमाणीकरण नभए अनसन बस्ने चेतावनी

२० कात्तिक काठमाडौं । चिकित्सा शिक्षा अध्यादेश प्रमाणिकरण नगरेको भन्दै प्रा. डा. गोविन्द केसीले राष्ट्रपतिमाथि खनिएका छन् । एक साताभित्र अध्यादेश प्रमाणीकरण नभए अनसन बस्ने उनको चेतावनी छ । डा.

पूर्वराष्ट्रपति यादवलाई १५ दिन भित्र घर खाली गर्न अल्टिमेटम

पूर्वराष्ट्रपति रामवरण यादवका नाममा बस्दै आएको घर १५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी भएको छ। ललितपुर महानगरपालिका-४ बागडोलमा बस्दै आएका यादवलाई घरधनी रविभक्त विष्टले घर खाली गरिदिन सोमबार नागरिक

नेपाली सेनाको आगामी प्रधानसेनापतिमा पूर्णचन्द्र थापा निश्चित

नेपाली सेनाको आगामी प्रधानसेनापति पूर्णचन्द्र थापा हुने निश्चित भएको छ । जंगी अड्डाको दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी (लेफटनेन्ट जनरल) बलदेवराज महतको अवकाशसँगै बलाध्यक्ष रथी थापा नेतृत्व ‘ट्रयाक’का एकल धावक

कांग्रेस नेता खाँण भन्छन् ‘ओली र सिके राउत एउटै सिक्काका दुईवटा पाटा हुन’

नेपाली कांग्रेस निर्वाचन परिचालन मुल समितिका केन्द्रिय संयोजक बालकृष्ण खाँणले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि पार्टीका शीर्ष नेताहरुले ७ वटै प्रदेशमा चुनावी

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu