विचार /ब्लग

ब्रिटिश सेनालाई एशियामै पहिलो पल्ट हराउन सेना नायक बंशु गुरुङले यसरी अरिंगालको प्रयोग गरेका थिए

–हरिहरसिंह राठौर ब्रिटिशको इस्ट इन्डिया कम्पनी सेनाले पहिलो पल्ट सिन्धुलीगढीमा हमला गर्न आउादा नेपाली सेनाका कमान्डर बंशु गुरुङको नेतृत्वमा गोर्खालीले गढी आउने बाटो वरपर सयाैं अरिंगालका गोला पहिचान गरिराखेका थिए

गरिबहरूलाई भारतले काम गरेर खान नदिने भो,यसो भन्दा राजा वीरेन्द्रका आँखा रसाएका थिए

नारायणहिटी दरबारमा भएको हत्याकाण्ड (२०५८ जेठ १९) अत्यन्त पीडादायक घटना थियो । सो घटनामा मारिएका राजा वीरेन्द्र पृथ्वीनारायण शाहका वंशज, राजा त्रिभुवनका नाति र राजा महेन्द्रका सुपुत्र मात्र थिएनन्, आफ्नो

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन कुन नेताले कस्तो भूमिका खेले , हेर्नुस कालो इतिहास

– भरत दाहाल देश समाप्त पार्ने दलालहरूको कर्तुतको कालो बृतान्त ! नागरिकता युद्धका लागि तयार नभए नेपाल अब जोगिंदैन !दलालहरूको विश्वास नगरैां, देश रक्षार्थ चुनैाति स्विकार गरैां ! नक्कलि नागरिकताको कथाः

भात अमेरिकामा खान्छन्,काम स्टोरमा गर्छन् र लेख नेपालमा लेख्छन्

-किशोर नेपाल  नेपालको रमणीय धर्तीमा बसेर अमेरिकाको कल्पना गर्नेहरू धेरै छन् । अमेरिकी सरकारले खोलेको डिभी चिठ्ठामा भाग लिने नेपालीको ताँती देखेर कसको मन उल्लासमय नहोला ? नेपालमा अमेरिकाको जबर्जस्त

ध्रुवीकरको जोखिम: जेठो पार्टीको हैसियतले लोकतन्त्र संस्थापित गर्ने दायित्व कांग्रेसको हो

–डाक्टर युवराज संगौला  नेपाली राजनीतिको बेग झन् बढी तीव्र र अलोकतान्त्रिक भइरहेको छ । स्थानीय निकाय निर्वाचनसम्म घोर अवसरवादी चरित्र प्रदर्शन गरिरहेका राजनीतिक पार्टीहरू प्रतिनिधि सभा र प्रान्तीय सभाको निर्वाचन

परराष्ट्र सम्बन्धको हिसाबले टंकप्रसाद आचार्यको प्रधानमन्त्रीत्व काललाई स्वर्ण युग मानिन्छ

स्व: टंकप्रसाद आचार्य (वि.सं. १९६९-२०४५) प्रजातन्त्रवादी नेता, नेपालको जेठो राजनैतिक पार्टी नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष एवम् नेपालका भूतपूर्व प्रधानमन्त्री हुन्। आचार्यको जन्म वि.सं. १९६९ साल मंसिर १७ गते आइतबार

नेपालका नेताहरु खमेर पथमा हिंडेका छन

-जनकमान डंगोल सन १९२८ मे १९ तारिखको दिन कम्बोडियाको कम्पोंग थाम प्रान्तमा जन्मेका सलोथ सारलाई संसारभरका मानिसहरुले पोलपोट भनेर चिन्ने गर्छन । साम्यवादी कम्युनिस्ट विचारधारा बोकेका यिनै पोलपोटले सन १९७५

सावधान ! बाबुराम मोडेलदेखि

–अर्जुन ज्ञवाली २०४७ को संविधान निर्माणपछि अत्तालिन पुगेको पश्चिमा साम्राज्यवाद आन्तरिक फिरंगीहरू त्यसको बदला कृष्णप्रसाद भट्टराई हराउ अभियान, मदन भण्डारीको हत्या, गणेशमान सिंहको जिउँदै राजनीतिक हत्या, कृष्णप्रसाद भट्टराईको बहिर्गमन, दरबार

बीपीले भनेका थिए -तिमीहरू मलाई समर्थन गर्दैनौ भने म भरतको समर्थनमा सरकार चलाइदिन्छु

समयले यस्तो खेल खेलिदियो, कांग्रेस र खासगरी बीपी कोइरालालाई नामेट गर्न जन्मिएको गोरखा परिषद् बीपी र प्रजातन्त्रको रक्षाका लागि बलिवेदीमा चढ्न तयार भयो । कुनै वेला बीपी माथि बन्दूक दाग्ने

हाम्रो गाउँको दशैं तिहार पनि ‘क्रिश्चियन धर्म’सँग साटिन थालेपछि

-भोला आचार्य आफू परदेशिएको पनि दशक पुग्न लागिसकेछ। यसपटक भने मेरा आमाबुबा आउनुभएको छ। त्यसैले दशैंतिहार मेरा लागि विशेष बन्ने नै भयो। दशैंतिहार मनाइरहेको पलमा एउटा कुराले मनको रमाइलो नै

दुबई, कतार जस्तो मरुभूमिलाई स्वर्ग झैँ बनाउने युवाले अवसर पाएमा नेपाललाई पनि स्वर्ग बनाउँन सक्छन्

-राम ढुंगाना मुख्यतः नेपाली युवाहरु बेरोजगारी र देशको विभिन्न किसिमका अस्थिरताले गर्दा रोजगारीको खोजिमा विश्वको बिभिन्न देशमा पुग्ने गरेका छन्।रोजगारीको खोजीमा द्वन्दग्रस्त मुलुकहरु इराक-अफगानिस्तान र सिरिया जस्ता देशहरुमा ज्यानको बाजी

राजतन्त्र बिरोधि नेताको नजरमा पृथ्वीनारायण: क्रिश्चियन मिसनले खलनायक बनाइयो

साध्य बहादुर भण्डारी नेपाल विभिन्न कालखण्डमा फरक-फरक स्वरुपमा रह्यो । परापूर्वकालमा कामाक्षदेखि पञ्जावसम्म नेपालको सिमाना थियो भन्ने भनाइ छ । उत्तर तिब्बतदेखि दक्षिण गंगाको किनारसम्म नेपाल पुगेको प्रमाणहरु पाइन्छन् ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu