समाचार

रविको टिमलाई नै किनेको भन्दै पीडितलाई धम्क्याउदै २ करोड २५ हजार ठग्ने ब्यक्ति यिनै हुन् (भिडियो)

यो धर्तीमा आजसम्म कोहि जन्मेको छैन र जन्मन पनि सक्दैन जसले हामीलाई किन्न सकोस , सजिलै बिक्नको लागि बनिएको कार्यक्रम होइन यो : रबि सामाखुशीमा रहेको सत्कार कन्सल्ट्यान्सीका सञ्चालक धनकुटा

बलात्कार आरोपमा धर्मगुरु पक्राउ, डरले खुलेनन् पीडित

काठमाडौं । धार्मिक आवरणमा महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले राजधानीबाट एक बौद्ध धर्मगुरुलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईवी) ले दक्षिणकालीमा रहेको टासी छुल्ठिम घोम्बो कासुङ

आजबाट मौन अवधि शुरु हुदै, यो समयमा के-के गर्न पाइँदैन ? पढ्नुस

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबारदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधि मध्यरात १२ बजेदेखि लागू हुनेछ । मौन अवधि लागू भएपछि चुनाव

काठमाडौंका मेयर शाक्यले भने- अबको एक वर्षभित्र काठमाडौंमा विकासको चमत्कार देखिन्छ

७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वषर्ात् सकिएसँगै विकास निर्माणको कामले गति लिएको दावी गरेका छन् । उग्रतारा महिला तथा बाल विकास केन्द्रको काठमाडौं वडा नम्बर २५

दश देखी बिस बर्ष भित्रमा हरेक नेपालीले गर्व गर्नसक्ने नेपाल बनाउँछौ : रवीन्द्र मिश्र

रवीन्द्र मिश्रको प्रश्न -शुद्ध हुन सक्नेलाई पो शुद्धीकरण गर्ने हुनै नसक्नेलाई कसरी गर्ने ? विवेकशील साझा पार्टीका संयोजक एवं काठमाण्डौं क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाका उम्मेदवार रवीन्द्र मिश्रले एक

कसैको पनि बहुमत नआएको अवस्थामा म फेरी पनि प्रधानमन्त्री बन्न सक्छु : बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी, नेपालका संयोजनक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका प्रत्यासी छन् । भट्टराईसँग उनकै पूर्व सहयात्री नेकपा माओवादी केन्द्रका नारायणकाजी

तराई-मधेश छुटै देश भएको ब्याख्या गर्दै राजपाले ल्यायो यस्तो घोषणापत्र, हेर्नुस प्रमाणसहित

राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाल एक राष्ट्र भएपनि तराई—मधेस छुट्टै देश भएको व्याख्या सहतिको घोषणापत्र ल्याएको छ । राजपाले आज अपरान्ह महोत्तरीको जलेश्वरमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै छ ।

नेपाललाई भारतमा गाभ्नु पर्छ भन्दै बीबीसीले चलाएको अभियान यस्तो थियो, पढ्नुस बिस्तृतमा

नेपाललाई भारतमा गाभ्नुपर्छ भन्ने अभियान बीबीसीले चलाएको कुरा बेलामौकामा चर्चामा आउने गर्छ। अहिले खासगरी बीबीसीका एक पूर्व पत्रकार रवीन्द्र मिश्रको चुनावी अभियानका क्रममा पनि यो विषय उठाइएको छ। के साँच्चिकै

आज राती १२ बजेपछि मौन अवधि शुरु,फोन,एसएमएस र फेसबुकबाट प्रचार गर्न पनि नपाइने

काठमाडौं । पहिलो चरणमा मंसिर १० गते आइतबार निर्वाचन हुने ३२ जिल्लामा बिहीबार राति १२ बजेपछि निर्वाचन मौन अवधि सुरु हुने भएको छ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न

म लोकतन्त्रको लागि संघर्षमा रहँदा बेलायतमा रहेका देउवाले मलाई लोकतन्त्र सिकाउने :ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई लोकतन्त्रको पाठ सिकाउनु मजाक भएको बताएका छन्। दाङको तुलसीपुरमा बुधबार वाम गठवन्धनले गरेको चुनावी सभालाई सम्बोधन

निर्वाचनको ३ दिन अघि मात्रै यस्तो रिपोर्ट बाहिरियो: एमाले भन्दा २७ सिटले कांग्रेस नै पहिलो हुने भयो

त्रिभुवन विश्वविद्यालयका राजनीति शास्त्र, जनसंख्या आदि विभागका प्राध्यापकहरु संलग्न एक संस्थाले देशका विभिन्न स्थानमा आफ्ना प्रतिनिधि खटाएर गरेको अध्ययन प्रतिवेदनले काँग्रेस पार्टी नै मुलुकको पहिलो पार्टी बन्ने अनुमान गर्दै आफ्नो

केपी ओली सहभागी आमसभा नजिकै बम बिष्फोट

एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी घोराहीको चुनावी आमसभा स्थल नजिकै बम बिष्फोट भएको छ। आमसभालाई सम्वोधन गरेर ओली बाहिरिएको केहीबेरमा उक्त स्थलको दुईसय मिटरको दूरीमा बम बिष्फोट भएको हो।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu