राष्ट्रिय समाचार

देश-जनतालाई नंग्याएर सुविधा लिने राष्ट्र लुटेरा भूपू विशिष्टहरुबाट देशलाई बचाऊ, रविको खुलासा

भुतपुर्वहरुको सेवा सुविधा अभुतपुर्व हुँदैछ । देशका भुतपुर्वहरुका  बिषयमा चर्चा नगरी बस्न मिल्दैन । मुलुकमा आज यत्रो परिर्वतन आएको छ । विश्व कै अभ्यासमा सर्वोत्कृष्ठ मानिने व्यवस्थ मुलुकमा भित्राउने सम्पुर्ण नेता

बाम एकतामा राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्म १५ पदमा यसरी हुँदैछ बाँडफाँट, समग्रमा ६५-३५ को अनुपातको सम्भावना

मातृका पौडेल -प्रदेश र प्रतिनिधिसभासँगै राष्ट्रियसभाको सिट बाँडफाँट सहज रुपमा टुंग्याएका नेकपा एमाले र माओवादी केन्द्र राजकीय पदहरु भागवण्डामा केन्द्रित भएका छन् । राजकीय पद बाँडफाँटमा वामपन्थी गठबन्धनले केन्द्र र

प्रधानमन्त्रीमा ओली, पार्टी अध्यक्षमा दाहाल: निर्णायकमोडमा वाम एकता (पूर्णखाकासहित)

एमाले-माओवादीबीच चार महिनायताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बालकोटमा भेट्दै यसको अन्तिम खाका

नेपाली भूमि मिचेको विरोधमा सिंगो देशनै उत्रेपछि नेपाल-भारत बीच नयाँ सिमा स्तम्भ राख्ने काम रोकियो

कयौँ विघा नेपाली भूमि भारतमा परेको विरोधमा नेपाली उत्रेपछि सिमानामा नया सिमा स्तम्भ राख्ने काम रोकिएको छ । सीमामा हराएका र जीर्ण सीमास्तम्भ (पिलर) हरु मर्मत र निर्माणका क्रममा भारततर्फ

एमाले सांसद पुर्वडीआइजी सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना बाहिरिएको खुलासा

पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ । छानबिनका

४१७ वर्ष पुरानो हजार बुद्धको प्रख्यात मन्दिर पैसा नभएर जिर्णोद्वार हुन सकेन !

-सबिना श्रेष्ठ पाटन दरबार स्क्वायरबाट दक्षिणपूर्व ओकुबहालको एउटा घरमा बुट्टा कुँदिएको खुला ढोका छ। भित्र सानो गल्ली छ। दस मिटर जति हिँडेपछि अर्को ढोका आउँछ। त्यो ढोका छिरेपछि घरैघरबीचमा एउटा

नाकाबन्दीको बिरोध गर्न नसक्नेहरुले भारतले सिमा मिच्दा बोल्छ भनेर आशा राख्नु नै बेकार हो: रबि

भारतले मिचिएको सिमानाबारे सरकारसहित ठुला दलहरु चुइक नबोलेपछि टिमसहित रबि पुगे छपकैयामा राष्ट्रवादको कुरा गरेर सिमा मिचिदा नबोल्नेहरुले राष्ट्बादको नारा लगाउन छोड , त्यस्तासंग आशा राख्नु बेकार वीरगन्जस्थीत नेपाल भारत

केन्द्रीय कार्यसमितिको बैठकले दवाबमा परेका देउवा महासमितिको भेला बोलाउन तयार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेतृत्वको कार्यशैलीप्रति नेताहरुले तीव्र असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका हुन् ।

भारतले कब्जा गरेको नेपालको जग्गाबारे बेजोड आवाज उठाउने रविको उद्घोष (लाइभ भिडियो)

सीमा स्तम्भ निर्माण गर्ने क्रममा वीरगन्ज महानगरपालिका–१ बजार छपकैयाँको ५० बिघा नेपाली भूभाग भारतमा पर्ने भएको छ । वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा एक्कासि सीमा स्तम्भ गाडिएपछि स्थानीय बासिन्दा आश्चर्यमा

नयाँ सरकारले प्रदेश प्रमुख तथा राजधानी परिर्वतन गर्ने ओलीको संकेत

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेश प्रमुख तथा अस्थायी राजधानीमा आफ्नो सहमति नरहेको भन्दै नयाँ सरकारले प्रदेश प्रमुख तथा राजधानी परिर्वतन गर्ने संकेत गरेका छन्। बैंककमा स्वास्थ्य परीक्षण

२०४६ साल पछिका २४ प्रधानमन्त्री, कस्को कार्यकाल कति र कस्तो ?

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा ०४६ सालको परिवर्तन पछिका २४ औं प्रधानमन्त्री हुन् । निर्वाचनमा वाम गठबन्धनले बहुमत पाएकाले अब उनले राजीनामा दिनु पर्ने छ । वितेको २८ बर्षमा कुन प्रधानमन्त्रीले

अनुराधा कोइरालाको नागरिकताबारे यस्तो छ यथार्थ: बंशजको नेपाली नागरिकताको प्रमाणसहित !

मानव बेचबिखनविरुद्ध साढे दुईदसकदेखि निरन्तर क्रियाशिल समाजसेवी अनुराधा कोइरालाको नागरिकताबारे भ्रम सिर्जना गर्न खोजिएको छ। नेपाली महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध उदारणीय र साहसिक काम गरेको भन्दै थुप्रै राष्ट्रिय तथा

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu