समाचार

तराई-मधेश छुटै देश भएको ब्याख्या गर्दै राजपाले ल्यायो यस्तो घोषणापत्र, हेर्नुस प्रमाणसहित

राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाल एक राष्ट्र भएपनि तराई—मधेस छुट्टै देश भएको व्याख्या सहतिको घोषणापत्र ल्याएको छ । राजपाले आज अपरान्ह महोत्तरीको जलेश्वरमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै छ ।

नेपाललाई भारतमा गाभ्नु पर्छ भन्दै बीबीसीले चलाएको अभियान यस्तो थियो, पढ्नुस बिस्तृतमा

नेपाललाई भारतमा गाभ्नुपर्छ भन्ने अभियान बीबीसीले चलाएको कुरा बेलामौकामा चर्चामा आउने गर्छ। अहिले खासगरी बीबीसीका एक पूर्व पत्रकार रवीन्द्र मिश्रको चुनावी अभियानका क्रममा पनि यो विषय उठाइएको छ। के साँच्चिकै

आज राती १२ बजेपछि मौन अवधि शुरु,फोन,एसएमएस र फेसबुकबाट प्रचार गर्न पनि नपाइने

काठमाडौं । पहिलो चरणमा मंसिर १० गते आइतबार निर्वाचन हुने ३२ जिल्लामा बिहीबार राति १२ बजेपछि निर्वाचन मौन अवधि सुरु हुने भएको छ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न

म लोकतन्त्रको लागि संघर्षमा रहँदा बेलायतमा रहेका देउवाले मलाई लोकतन्त्र सिकाउने :ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई लोकतन्त्रको पाठ सिकाउनु मजाक भएको बताएका छन्। दाङको तुलसीपुरमा बुधबार वाम गठवन्धनले गरेको चुनावी सभालाई सम्बोधन

निर्वाचनको ३ दिन अघि मात्रै यस्तो रिपोर्ट बाहिरियो: एमाले भन्दा २७ सिटले कांग्रेस नै पहिलो हुने भयो

त्रिभुवन विश्वविद्यालयका राजनीति शास्त्र, जनसंख्या आदि विभागका प्राध्यापकहरु संलग्न एक संस्थाले देशका विभिन्न स्थानमा आफ्ना प्रतिनिधि खटाएर गरेको अध्ययन प्रतिवेदनले काँग्रेस पार्टी नै मुलुकको पहिलो पार्टी बन्ने अनुमान गर्दै आफ्नो

केपी ओली सहभागी आमसभा नजिकै बम बिष्फोट

एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी घोराहीको चुनावी आमसभा स्थल नजिकै बम बिष्फोट भएको छ। आमसभालाई सम्वोधन गरेर ओली बाहिरिएको केहीबेरमा उक्त स्थलको दुईसय मिटरको दूरीमा बम बिष्फोट भएको हो।

जनता भोट हाल्न लाईन बस्दापनि ओलीले सरकारले चुनाव सार्न खोज्यो भन्न बेर लगाउनुहुन्न : देउवा

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनैपनि हालतमा चुनाव नसर्ने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उक्त सन्देश सुनाईदिन पत्रकारहरुसँग आग्रह गरेका छन् । बुधबार ओलीलाई ज्ञापन पत्र बुझाउन

‘राजा चाहिन्छ’ भन्ने मान्यता बोकेकाहरूलाई समाप्त पार्ने कांग्रेस नेता सिटौलाको चेतावनी

नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ‘राजा चाहिन्छ’ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समाप्त पार्ने चेतावनी दिएका छन्। नेता सिटौलाले आफ्ना प्रतिस्पर्धी राष्ट्रिय

कांग्रेस सधैँभरी सत्तामै भएर देशको उद्योगधन्दा बन्द गरायो : राजेन्द्र महतो

धनुषा, मंसिर ६ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेस र मधेशी जनताको आधारभूत आवश्यकता पूरा गर्ने जिम्मेवारी मधेशवादी दलको काँधमा आएको बताएका छन् । धनुषाको नगराइन

कसलाई हाल्ने भोट ? भक्तपुर क्षेत्र नम्बर १ का मतदाता यसो भन्छन् …

६ मंसिर, काठमाडौं । जवाफ दिनुअघि उनले झ्वार्र सलाई कोरे र चुरोट सल्काए । ‘अरुको चान्सै छैन,’ एक फाँको धुवाँ उडाइसकेपछि भने, ‘हाम्रोमा नेमकिपा नै आउने हो ।’ उनी हुन्

चुनावपछि संघीय नेपालमा मन्त्री मात्रै १५० जना !

निर्वाचनपछि गठन हुने संघीय र प्रादेशिक सरकारका मन्त्रीको संख्य अधिकतम १५० जना हुने भएका छन्। संघीय नेपालमा मन्त्रीको संख्या १५० सम्म पुग्ने देखिएको छ। संविधानअनुसार यो भन्दा साने संख्यामा मन्त्रीमण्डल

नेपाल नै नआई अल्बर्ट आइस्टाइन कसरी बैज्ञानिक भए ? केपी ओलीको प्रश्न

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले ठूला दलका नेताहरुलाई बोलाएर आर्थिक विकासमा प्रतिवद्धता जनाउन लगाउने कार्यक्रमको आयोजना गरेको थियो, सोल्टी होटलमा । कार्यक्रम साढे ११ बजे हुने भनिएको थियो । तर,

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu